Genz को नाउमा रास्वपाले आफ्नो दाउ चल्यो तोडे जेल भगाए रबि : genz युवा

Loading

Peoples news : बालेन साह बाहेक कोइ मतियार प्रधानमन्त्री हुनु भएन । साथिहरु…हामी सम्पुर्ण GenZ लाई स्वतन्त्र न्यायपालिका र स्वतन्त्र सरकारको अभ्यास चाहियेको हो कुनै पार्टीको झोलेहरुको होइन हेक्का रहोस

जो पहिला नै तेहि सरकारलाइ आफ्नो सहभागित जनाइ सकेका छन.जसले सरकारमा गएर भ्रस्टाचार देखि अन्य सबै गरि सकेका छन् । तपाइको बिचारको लागि पोस्ट गरेको छु

हामिले (gen z ) देश प्रतिको माया लागेर देश परिवर्तनको निम्ति आन्दोलन गर्न गएका थिए…तर GenZ को नाउँ मा आज रास्वपाले नि दाउ खेल्ने सफल भयो…हामी यहि गलत नीति नियमले चलिरहेको सरकारलाइ तह लगाउनको निम्ति र नयाँ सरकार युवाको जिम्मा मा लगाउने बोध गरेका होइनौ र….

जब यो कुरा आन्दोलन पुर्व रास्वपाका साथिहरुलाइ थाहा हुदैन पनि तिनका कार्यकर्ताहरुले र उनका पार्टीका सान्सदहरुले नख्खु कारागार तोडेर ल्याउने उचित साचै थियो र…?

यदि उहाँ साच्चिकै गलत कार्य गरेका थिएन भने उहालाइ नयाँ नीति बनी सके पछाडी उहाको रिहाइको माग सबै युवाले गर्ने थियो तर बिचमै आन्दोलनको क्रममा एसरी दाउपेच गरेर भाग्नु हामी सबै ZenZ हरुलाइ बदनाम गर्ने क्रियाकलाप देखियो साथिहरु…उहालाइ System ma फेरि ल्याइ कानुन बमोजिम रिहा हामी युवाले गराउने छौ….भनिआफ्नो कार्य गर्दैछ।

Read more

आपराधिक गतिविधिले अमेरिकाबाट निकालिएका भुटानी शरणार्थीको तेहरो निष्कासन

Loading

People’s News : आपराधिक गतिविधिले अमेरिकाबाट निकालिएका भुटानी शरणार्थीको नेपालमा बिचचली … Read more

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Loading

पिपुल्स न्युज : टेलिकमकी प्रबन्ध निर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा … Read more

माधव नेपालपछि अन्य पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा चल्न सक्ने ‘सम्भावना

Loading

पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि मन्त्रिपरिषद्‌बाट … Read more

भाग्नलाई हेलिकप्टर’ दिने : लिङ्देन र कार्यकर्तालाई उकास्ने प्रधानमन्त्री ओलीको टिप्पणीले निम्त्याएको चिन्ता

Loading

Peoples News : राजावादीहरूले जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर … Read more