भालु मन्दिर भित्र

People’s News मध्यरातमा मन्दिर परिसरभित्र पसेको उक्त भालुले मन्दिरको कार्यालयभित्र छिर्न सिसाको झ्याल खोलेको थियो । एउटा मन्दिरमा छिरेर एउटा भालुले त्यहाँ गरेका गतिविधिहरू सीसीटीभी भिडिओमा देखिएको छ । मध्यरातमा मन्दिर परिसरभित्र पसेको उक्त भालुले मन्दिरको कार्यालयभित्र छिर्न सिसाको झ्याल खोलेको थियो । मन्दिरको दानपेटिका र कार्यकक्षको टेबलमा खानेकुरा नभेटेपछि उक्त भालु असन्तुष्ट हुँदै बाहिर निस्किएको थियो । यो घटना दक्षिण भारतीय राज्य तमिलनाडुको ऊटीको हो ।

Leave a Comment