हरेक चुनावमा नयाँ पाटी खाल्ने योजना अनुसार पुनः अर्को पाटी खोले बाबुराम भट्टराई

Loading

Peoples News : काठमाडौं : नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन् । आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेनजी युवाहरूको मर्म र भावना अनुसार जेनजी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन् । 

<

p style=”text-align: justify;”>उनले जनेजी युवाहरूको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसँगै अघि बढ्न नसक्ने धारणा राखे । प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी पुस्तासँग जोडिएको पार्टी भएकाले युवाहरु नै पार्टीको नेतृत्व लिनुपर्ने उनले बताए । भट्टराईले अहिले कम्युनिष्टमा ठग प्रवृत्ति देखिएकाले धेरै दिन नटिक्ने तर्क गरे। धरापमा परेको लोकतन्त्र र जटिल भूराजनीतिक अवस्थाबाट देशलाई बढाउनका लागि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने उनले बताए। 

Leave a Comment