बतासे समुह माथि छानबिन समिति गठन समयले देखाउछ भागबण्डा मिल्ला वा नारायणहिटी बच्ला

Loading

पिपुल्स न्युज काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम … Read more

मन्त्रि आलेले राजदरबारमा जानबाट रोके बतासलाइ मन्त्रीको चौतर्फी प्रसंसा

Loading

पिपुल्स न्युज पुस, काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने … Read more

ओली नेतृत्वको सरकारको अन्तिम आर्थिक वर्षमा इतिहासमै सबैभन्दा बढी बेथिति : महालेखा

Loading

पिपुल्स न्युज काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारको अन्तिम आर्थिक वर्षमा … Read more

अन्ततः भाडामा लिए बतास समुहले राजदरबार, देशको सम्पतिमा व्यक्तिको मनपरी

Loading

पिपुल्स न्युज काठमाडौं । अबको केही हप्ताभित्र नारायणहिटी दरबार संग्राहालयभित्रै बतास … Read more

नेपाल विद्युत प्राधिकरणको कार्गो नेपाल वायुसेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौता

Loading

People’s News नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायुसेवा निगमको जहाजमार्फत् … Read more

केन्द्रको आठौं महाधिवेसनमा प्रचण्डलाई अध्यक्षमा टक्कर दिने कोही देखिएन

Loading

पिपुल्स न्युज काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेसनमा प्रचण्डलाई अध्यक्षमा … Read more

जनसंख्याको आधारमा चिनलाई उछिन्दै भारत

Loading

पिपुल्स न्युज न्युयोर्क, १८ पुस । विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ ।

जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।

व्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । जनसंख्याका हिसाबले अमेरिकापछि इन्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् । इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।

Read more

ऋण होइन अनुदान हो तिर्नु पर्दैन एमसिसि पास गर्दा हुन्छ भन्दै (कसले तिर्नु पर्दैन नेताले वा जनताले )

Loading

पिपुल्स न्युज काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय … Read more