खुशी खुशी महँगो तिरेर मिठो मानी खाने सहरीलाई के थाहा अन्न उत्पादकको व्यथा

Loading

पिपुल्स न्युज प्रदेश 5, देशमा किसान कतिको अप्ठेरो परिस्थितिमा जिबनयापन गरिरहेको जानकारी न त सरकारलाई छ नत जनतालाई नत सरोकार बलहरुलाई नै छ हरेकले आ आफ्नो सहजता र स्वार्थि पूर्तिको लागि मात्र अग्रसर भाको देखिन्छ ¡

किसानले उत्पादन गरेको सहि मूल्य नपाउदा किसान झन् तल तल गको भान समेत सरकारलाई छैन वा भनौ भए पनि किसान प्रतिको जिम्मेबारीभन्दापनि दलाल र उधोगपतिको गुलाम हुन् कि जस्तो पनि देखिन्छ  ¡

किसानकोमिहिनेत अनुसार आउनु पर्ने जति बिचौलिया र सरकारले राखने गरेको कमिसन वापतको अवस्थाले उत्पन्न भएको समस्या किसानले व्यहोर्नु पर्ने प्रस्ट छ, बर्सौ बित्दै पनि किसानले अफ्नो रकम नपाउनु पनि सरकार प्रतिको गैरजिम्मेबार पक्ष सबाल रहेको देल्ही छ!

एक बर्ष अघि परिवारको कुसल जिबनयापानका लागि रकम उठाउन काठमाडौँ आएका किसान मध्ये 2 जनाले ज्यान गुमाए तर सरकारको कानमा न त आवाज सुनियो नत आँखा बाट आँसु नै आयो किसानको दुख़ देखेरपनि मौनताले जरो गड्यो के यो देश मा जनता वा किसान को कुनै महत्व छैन, किसान्नाभाए उधोगपतिले उधोग संचालन कसरि गर्ने!

बजार र किसानको सिधा सम्पर्क नभए सममा कुनै पनि किसानले उन्नति गर्न सक्दैन र बिस्तारै यो देशबाट किसान हराउने छ : लेखक काशीराम महतो सिराहा जिल्लाका किसान आन्दोलनका एक सहभागी हुन् 

Leave a Comment