peoples news काठमाडौं
नेपालको फितलो कानुन र ब्यापारमा भएकोे ह्रासले दुखितहरुलाइ लक्षित गरी मधेसि मुलका केही व्यक्तिद्वरा मिटर ब्याजको ब्यापारले त्यस्ता ब्यापारि झन मारमा परेका छन यसरी मिटर ब्याजले ब्यापार झन खस्किदा जाय जेथा सम्म बेचेर बुझाउनु पर्ने हुदा धेरै जसोको बिजोग भएकोे देखिन्छ यस्ता मिटर ब्याजिहरुलाइ कानुनले समयमै तह नलगाउद धेरैको अबस्था बिगृने सम्भाब्ना देखिन्छ एक जना सडक ब्यपारि (नाम नबताउने सर्तमा) ब्यापार गर्न कालागी पैसा दिन्छु भन्ने र लि सकेपछि महिना न बित्दै महिनाको १ लाखको १० हजार तिर्नु पर्ने बाध्यता ले गर्दा ब्यापार गर्न असजिलो भएकोे छ उनको भनाइ अनुसार बैंक बाट ऋण लिन हामिलाइ सजिलो छैन र यस्तै बैंक बाट ऋण पाउन नसकेको हरुलाइ लक्षित गरी यस्त समुह सकृय रहेको खुलेको छ सानो ब्यापारिहरुको भनाइ अनुसार यस्ता मिटर ब्याजिहरुले लाख को १० हजार देखी २० हजार सम्म पनि असुल्ने गरेकोे देखिन्छ यस्तो व्यक्तिहरुलाइ कानुन बात कार्बाहि नहुनुमा दुबईको मिलोमतो हो की भन्ने पनि देखिन्छ त्यसैले यस्तोहरुलाइ कर्बाहि छिटै हुनु पर्ने हो भन्ने ति ब्यपारि हरुको माग रहेकोले छिटै त्यसयता मिटर ब्याजिहरुलाइ कानुनको दाायरामा ल्याउनु पर्छ
