![]()
नेपाल ले समय मै सतर्कता अपनाउन जरुरी छ।
भारतीय गृह मंत्रालय ले एनकाउंटर स्पेशलिस्ट IPS अजय पाल शर्मा लाई 5 वर्ष को लागी पश्चिम बंगालमा नियुक्त गरेको छ।
सिण्डिकेट हटाऊन र बिदेशी घुसपैठ रोकन शर्मालाई पश्चिम बंगालमा न्युक्ति गरिएको भने भारतीय गृहमंत्रालय ले स्पष्ट गरेको छ।
१५ वर्ष देखि बिगाड़ीको ब्यावस्था लाई सुधार गर्न र कानून ब्यास्था लाई सदृढ बनाऊन केन्द्र सरकार ले शर्मा लाई पश्चिम बंगाल पठाएको छ।
शर्मा को न्युक्ति संगै घुसपैठ गरेर बंगाल मा बसेका म्यांनमारी रोहंगिया र बांग्लादेशी मुस्लिम पलायन हुने निश्चित छ। बांग्लादेश र म्यांनमार ले आफ्नै नागरिक लाई स्वीकार नगर्ने भए पछि खुल्ला सीमाना भएको नेपाल एक मात्र सुरक्षित र सरल घुसपैठ गर्न सकने देश पहिलो प्राथमिकतामा हुने छ। समय मै यदी सुरक्षा कड़ा गरिएन भने अस्ति एक जना बहिनी ले भाषण गर्दै नेपाल मा ४० लाख मुस्लिम बसछन भने कुरो अर्को जनगणना सम्म सत्य हुनेछ।
हाम्रै एक नेताको भनाइ अनुसार १५ हजार बंगाली भाषी छन भने त्यो भाषिक संख्या अर्को बर्षको गणना मा ४० लाख पुगने छ।
रोहंगिया र बांग्लादेशी घुसपैठले देशब्यापी धार्मिक कट्टरता, अपराध, हत्या, बलात्कार तथा लूटमार बढ़ने छ जसको प्रत्यक्ष प्रभाव नेपाली मुस्लिम तथा हिन्दू समाजमा समान रूपले पर्ने निश्चित छ।