पश्चिमेली संस्कारका कारण हाडनाता सम्बन्धमा पनि बिबाह गर्न अग्रसर नेपाली युवा/युवती

Loading

People’s News : घटना १ : चितवनकी सुजिता भण्डारी केही दिनअगाडि मृत अवस्थामा फेला परिन् । हत्या वा आत्महत्या के हो भन्ने विषयमा अनुसन्धान गर्दै जाँदा प्रहरीले काकाका छोरासँग प्रेम सम्बन्धमा रहेको पत्ता लगायो । हाडनातामा चलेको प्रेमप्रसंगले एकोहोरिएकी उनी दाइले विवाह गर्न इन्कार गरेका कारण आत्महत्या गर्न पुगेको प्रारम्भिक तथ्य प्रहरीले सार्वजनिक गरेको छ । केही समय काठमाडौंमा प्रेमी दाइसँगै बसेकी सुजितालाई हाडनातामा वैवाहिक सम्बन्ध गाँस्न नहुने नैतिक मान्यताले सुसूचित गर्न नसकेकैले घटना हुन पुगेको देखिन्छ ।

Leave a Comment