प्रधानमन्त्री ओली चीनमा देशको हितमा वा अहितमा महत्त्वपूर्ण निर्णय

Loading

Peoples News काठमाडौं : एयरपोर्टको कारण नेपाल चिनको ऋणी छदै थियो त्यस माथि यस पलटको भ्रमणले देशलाइ नै ऋणी बनाउने हो कि भन्ने बोली उठन थालेका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले नेतृत्वको सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । तिनको दावीमा कतिको सत्यता हो त्यो त समयले नै देखाउने छ । सभापति देउवाले राजनैतिक स्थायित्व र सरकारको स्थिरताका लागि नयाँ गठबन्धन बनाइएको बताएका हुन् ।

उनले ले एमालेसँगको सहकार्यप्रति ढुक्क रहन कांग्रेस पंक्तिलाई आग्रह गरे । वर्तमान गठबन्धनलाई २०८४ सम्म निरन्तरता दिइने उनको भनाई छ । नेपालले कुनै पनि मुलुकसँग ऋण लिन नहुने जिकिर गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै ऋण सम्झौता नगरेको जस्ता अपभ्रम फैलाउने कुरा बताए । ऋण लिन खप्पिस नेपाल सरकारले चिन संग ऋण नलिएको कुरामा कत्यता छ जस्तो लागदैन । ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० परियोजनाअन्तर्गत अनुदानमा मात्रै सहमति गरेर आएको सभापति देउवाको दाबी छ । प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै देउवाले भने, ‘उहाँले चीनसँग ऋण लिएको कुरा गर्नुभएन । एमसिसि जो देशका अहितमा थिए त्यस्ता कुरामा त छोडेन भने ऋण लिएन होला भन्ने कुरामा कुनै सत्यता छैन भनी एक नेताले गुनासो पोखे । हामी ऋणको खिलाफ होइन ।

तर, विश्व बैंक लगायतसँग ऋण लिएका छौं, अन्य राष्ट्रसँग ऋण लिने नीति छैन, ऋणको भार धेरै हुँदा अप्ठ्यारो पर्न सक्ने भएकोले उहाँले महत्त्वपूर्ण निर्णय गरेर आउनु भएको छ । श्रलिंकाले केही बर्ष अधि चिनसंग ऋण लिएका थिए पछि चिनले श्रलिंकाको उक्त भाग नै ९९ सय बर्षकालागि निले । नेपाल अन्य देशको अवस्था हेरेर पनि गहन बिचार गर्नु पर्थियो ।

Leave a Comment