![]()
पिपुल्स न्युज : राणा शासनकालमा राणाहरुकाे अबिवाहित छेरि वा घरमा काम गर्ने छाेरि चेलिले कुनै कारणवस पेट बाेक्कियाे भन्ने त्याे कसाे के गर्ने महापंडित लाई बाेलाई राणाहरु ले सल्लाह गर्थे । त्याे छाेरि चेलिकाे साथमा काठमाणडुमा घर पनि पाउँथ्थयाे। पंडित जि मान्छे खाेजि दिन्थे पहाड वाट र मधेसबाट आएका अल्लारे केटा हरुकाे टाउकाेमा सबै जिम्मेवारी थुपार्ने काम हुन्थियाे मधेसिले नाेकरि पनि पाए घरपनि पाए घरवालि पनि ।
नेपालमा सुन तस्करि काे नाईके काे खाेजिमा छन कसलाई जिम्मा लगाउने गरिब र बेराेजगार जाे जेलमा केही रकम कलम लिएर स्वीकार गर्याे भन्ने त्यस्तै मानिसकाे खाेजिमा छ । भद्र शमशेरले रक्सि खाएर मातेकाे अवस्थामा आफनै बहिनी लाई बल्तकार गर्याे उसलाई घाेडाकाे तबेलामा थुनियाे उसकाे नाम भद्रगृह राखेर अहिले भद्रगाेल जेल बनाईए । भुटानि शरर्नार्थिकाे बाेझ पञ्छाईयाे , अब सुन तस्करिकाे बाेझपनि पञ्छिने छ ।
जंगबहादुर ले काेतपर्ब मचाए पछि कुलगरु र दरवारका महापंडित लाई साेधे मान्छे हत्या महापाप भयाे अब मुक्ति पाउँन के गर्नु पर्छ । जंङ्गबहादुरकाे नजिक तलवार देखर बाहुनहरु कापदै भने प्रभु महापंडित भारत बाट बाेलाउनु पर्छ । भारतबाट आएका पंडितले भन्ने १०५ जनावाहुन जाे अविवाहि छन १०५ बर्ष सम्म तीन छाक भाेजन र शिक्षा राज्य काेषबाट दान दिनु पर्छ तीन धारा संस्कृत पाठशालाकाे छात्रावास त्यसकाे उपज हाे ।
१७०००/ मान्छे मारेकाे छ प्रचण्डले कति १००० किलाे सुन दान गर्नु पर्छ भारतबाट महाकालेश्वरकाे गुरु ले भन्ने हाेला नि । पाप कटाउन त केहिन केही दान धर्म गर्नु पर्छ । साभार बिपी यादब फेसबुकवालबाट