प्राध्यानध्यापक जस्तो पदलाई समेत बद्नाम गरे टिकटक प्रयोगकरताले

Loading

पिपुल्स न्युज : नेपालमा टिकटकले उबजाएको अस्लिलताको कारण देशभर 8/9 बर्ष देखि माथिका बच्चा हरु समेत गलत भिडियो र भाषा प्रयोग गर्दै गरेका छन टिकटकमा राम्रो राम्रो सभ्य घरकाले समेत अस्लिलताले भरिपुर्ण भिडियो र भाषा प्रयोग गर्दा झन झन समाजले पचाउन नसक्दा देशै भर युवा हरुले टिकटक बंद गर्ने अभियान चलाएका छन्ह त्यस्तै बंद हुने प्रक्रिया चलिरहदा यस्ता कर्तुतहरु पनि देखिन थाल्यो तेसैले युवा समुह ले Tiktok bannd होस भनेर अभियान चलाएका छन !

यसै क्रममा एक सरकारी विद्यालयको प्रधानाध्यापक जस्तो गरिमामय पद मा रहेर पनि Viral हुनकै लागि येस्तो अपच समाजले अस्वीकार्य हर्कत गरि भिडियाे हालेको पाईएको छ । एउटाको खराब कार्यले यहाँ सबै शिक्षक/शिक्षिकाप्रती नकारात्मक असर पुग्दछ । विद्यार्थीलाई सहि मार्गमा हिनाउनेले नै येस्तो गरेसी के सिक्ने बिद्यार्थीले ? होला उहाको पनि ब्यक्तिगत जीवन होला तर यस्तो अस्लिल ले भरिपुर्ण त पक्कै नहोला उहाले मनोरञ्जन गर्न पाउनुहुन्छ तर यसरी उत्ताउलो बनेर, अङग प्रदर्सन गरेर होइन होला । के उहाँ जतिको मान्छेले येस्तो गर्न उहाँको नैतिकता ले दिन्छ ? एक अभियान कर्मी ले भने यसै क्रममा उहालाई कारबाही होस्उ भन्ने अभियान समेत उठे । यस्तै यस्तै हो भने Tiktok नि banned हुनुपर्यो हामी र हाम्रो अभियान ले यहि चाहेका छौ र सभ्य समाज निर्माणमा अग्रसर भएका छौ । अभियानमा खटिएका युबाहरुले नेपाल सरकारको ध्यानाकर्षण होस् भन्ने आग्रह गरेको छ । सरकारले हाम्रो अभियानलाई साथ नदिए लज्जास्पद हुने। सामाजिक संजालबाट साभार

Leave a Comment