ई-सेवा नचल्दा होटेलमा भाँडा माझ्न बाध्य

Loading

पहिलो मोबाइल वालेट इसेवामा समस्या देखिएको छ।

कारिव २ घण्टा देखि इसेवाको साइत खुले पनि लगइन र कुनै कारोबार गर्न मिलेको छैन। केही प्राविधिक समस्याहरूको कारणले गर्दा, एप/वेब ढिलो चलिरहेको र लगइनमा समस्या भएको इसेवाले जनाएको छ। इसेवा नचल्दा धेरै जना समस्यामा परेको बताएका छन्। केहि प्रयोगकर्ताले इसेवा नचलेको कारणले गर्दा होटेलमा भाडा माझ्नुअर्ने अवस्था आएको भन्दै व्यंग गरेका छन्। आजभोलि सबै कुरा अनलाइनमै हुने हुदा धेरैले पैसा साथमा लिएर हिड्ने गर्दैनन् र यसरि लामो समय सम्म कारोबार गर्न नमिल्दा धेरै समस्या हुने प्रयोगकर्ताको बुझाइ छ। नेफसे बजार बाट

Leave a Comment