UD Bi-sef Computer को ब्यत्तित्व बिकाश तालिम संचालन 

ल्यान्स क्लब अफ बिरगञको आयोजना र यू .डी. बाइ-सेफ कम्प्युटरको सहयोगमा रोजगारमूलक कोर्ष लेखा तालिम (प्रोफेशनल बिजनेश एकाउन्टिङ्ग कोर्स )३ महिने तालिम अन्तर्गत आज ब्यत्तित्व बिकाश तालिम( Personality Development Class) हप्ता को २ दिन गरी यस क्लबको सहयोगमा उत्त तालिम कार्यक्रम १२ दिन सम्मको कक्षा समाबेश र सन्चालन भ​एको छ । .सिकेको पढेको कुरा कसरी ब्यबहार मा उतार्ने ,अपनाउने हौसला उत्साह का साथ कसरी आफ्नो जिबन जिउने जसले गर्दा सो कक्षाबाट प्रशिक्षार्थीमा थप उर्जा प्रदान गरनेछ । रोजगारी पाउने अबसर सुनिश्चित भएकोले सो कोर्षमा श्यामबिनय चौधरी ,पप्पू साह ,दिब्या मलिक ,प्रदिप​,अभिमन्यू ,बिरेन्द्र ,बिजय​,राजदिप​,रुपेश​,महेश​,सालु सिन्ह ,बिश्वराज​,सञय ,अनिल ,अनिमा देब गरि ब्याचलर लेभल कोमर्श का २२ जना प्रशिक्षार्थीको उपस्थितीमा प्रशिक्षक इ. रौनक टिबडेबाल ले प्रशिक्षण दिएको र सो कार्यक्रमको तालिम संचालक प्रशिक्षक बंशीधर रौनियार ,इ उधब गुप्ता को सहभागिता मा संचालन भ​एको थियो ।

पिपुल्स न्युज

Leave a Reply