यु .डी. बाइ -सेफ कम्प्युटर को आयोजनामा “एक दिने एस.इ. इ. (SEE) सेमिनार “

यही मिती ०७३।०९।१५ गते शुक्रबार दिनको ९ः३० बजे देखि त्रि-जुद्ध मा. बि. को बिज्ञान भबन मा कक्षा १० का निजि तथा सरकारी छात्र छात्रा हरुका लागि परिक्षाको बिषय कसरी पढने , लेख्ने ,समय सदुपयोग ,जटिल प्रशनहरु को अन्त्रकृया सवाल जबाफ मोडल प्रशनहरुको बारेमा जानकारी लगायतका तालिम दिने लेखक बिज्ञान बिषयका रिलायन्स पब्लिकेशनका बि. के. झा ज्यू ,गणित बिषयका लेखक हरेराम ठाकुर ज्यू,बिजय यादब ज्यू, सामाजिक बिषयका लेखक प्रशिक्षक माधब दहाल ज्यू ,ब्नेपाली बिषयका प्रशिक्षक बिष्णु अधिकारी ज्यु,अङ्ग्रेजी बिषयका काजी बिष्ट ,प्रमोद कु. पाण्डे ज्यु ,ट्रिटन कलेज का प्रोफेशर डा.शम्भु दास जी,प्रो. डा.एम के झा जी लगायत का प्रशिक्षक लेखक ले तालिम दिने र् जेहेन्दार आर्थिक कमजोर तथा दलित बिधार्थीहरुलाइ निःशुल्क किताब बितरण गरिने छ ।सो सेमिनार को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइन्छ । सथै सो सेमिनारमा सहभागी हुन छुटेका बिधार्थीले यस यु. डी.बाइ -सेफ कम्प्युटरमा सम्पर्क गर्नुहोला स. न.९८०४२९८३०७,९८११८४०६७३….

पिपुल्स न्युज

Leave a Reply