ब्रेकिङ: एसइइको नतिजा भर्खरै सार्वजनिक[यसरी हेर्नुस् नतिजा] सेयर गर्नुहोस्

Loading

ब्रेकिङ: एसइइको नतिजा भर्खरै सार्वजनिक[यसरी हेर्नुस् नतिजा] सेयर गर्नुहोस् ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा भर्खरै सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो ।

एसईई परीक्षाका लागि ४ लाख २ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

ब्रेकिङ : एसइइको नतिजा
ब्रेकिङ : एसइइको नतिजा सार्वजनिक