![]()
Peoples news सप्तरी बरमझियामा अबस्थित अधिकांस पेडा पसलमा मैदा, पिठो, र बाँकि रहेको बासी पेडाहरुको मिसाई बनाउने गरेको छ यस्ता पेडा स्वास्थ्यका लागि हानिकारक रहेको जानकारी खाद बिभाग बाट दीएको छ हालै गरिएको सर्वेक्षनमा एक दिन मै पेडा बिग्रिने गरेको र उक्त बिग्रेको पेडा फेरी नयामा हाली बनाउने गरेको देखियो यस्ता पेडा पसलेले आफ्नो ग्राहक यात्रु हरुलाई बनाउने गरेको ले खासै असर पसल. माथि नपर्ने देखिन्छ
