भारतले भुकम्प पिडीतलाई थप एक एक लाख दिने घोषणा गरेका छन् । September 17, 2016 by पिपुल्स न्युज भारत भ्रमणबाट दाहाले नेपाली जनताका (भुकम्प पिडित) लागि खुसीको खवर दिनु भएको छ । निजले भारताबाट भुकम्प पिडितहरुको लागि करिव ५० हजार जनालाई घर बनाउनका लागि रु. १ लाखका दरले दिने सहयोग राशी उपलब्ध गराउने सफल प्रधानमन्त्रि बन्नु भएको छ । Related