सदभावना पार्टी बिरगंजले आयोजना गरेको कार्यक्रममा नारायाण्ी स्वास्थ्य क्षेत्रीय अस्पतालको सुधार, बिकास, र स्वास्थ्य क्षेत्रमा सर्बसाधारणको सरल पहुँचको व्यावस्था हुनु पर्ने माग राखी सरकारलाई दवाव दिने कार्यक्रम गरेको छ । निजले यस कार्यक्रममा सबै सरोकार र विकास चाहनेहरुलाई आवहान गरी आज २०७३ असोज ७ गते १ दिने कार्यक्रम समाप्त गरिएको छ ।
