![]()
विश्वकै प्रख्यात डेरि [जर्सी]
किरिमलाइन डेरि प्रोडक्टस लिमिटेड (सिडिपिएल) भारतको एक प्रख्यात डेरि उद्योग हो यसको स्थापना सन् १८८६ मा भएको हो । यो एउटा चर्चित डेरी हो , यसका उत्पादनहरुलाई ” जर्सी”नामले चिनिन्छ । “जर्सी ” एउटा सबैले चिनेको ब्रान्ड नाम हो । यो नाम सुन्ने बित्तिकै धेरैलाई थाहा छ यो विश्वसनीय डेरी हो भनेर । यसको प्यारेन्ट संस्था गोल्ड्रेज एग्रोभेट हो ।
यो कम्पनीको “Nagavalli Milkline Private Limited, RBS Dairy Farm Limited”सँग सहयोग तथा सकार्य रहेको छ । यो कम्पनी दक्षिणी भारतमा अवस्थित छ ।