विश्वकै प्रख्यात तेल उत्पादन गर्ने कम्पनी साउदी अरेबियन तेल कम्पनी ।

Loading

विश्वकै प्रख्यात तेल उत्पादन गर्ने कम्पनी साउदी अरेबियन तेल कम्पनी 

     साउदी अरेबियन तेल कम्पनी    विश्वकै सबैभन्दा ठुलो तेल उत्पादक  कम्पनीमा पर्छ ।  यो कम्पनी धहरान, साउदी अरेबियामा अवस्थित छ । यो प्रख्यात कम्पनीको सि.इ.ओ अमीन एच. नाजेर  हुन् । यो कम्पनीमा ७६,००० भन्दबढी  कर्मचारीहरु कार्यरत छन् । यो कम्पनीमा सबैभन्दा बढी लगानी साउदी अरेबियन सरकारको रहेको छ  । जसको लगानी ९८.५% रहेको  छ । यो कम्पनीको आम्दानी ३५५.९ बिलियन  अमेरिकी डलर भन्दा बढी रहेको छ ।