![]()
प्रचण्डका भान्से र ड्राइभरमा समेत कोरोना ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ) निवास नजिकै बस्ने थप दुइजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रचण्डको बाहिरी सुरक्षामा तैनाथ ६ सुरक्षाकर्मीलाई यसअघिनै कोरोना सङ्क्रमण पुष्टि भैसकेको छ भने । अहिले प्रचण्डका भान्से र ड्राइभरमा कोरोना पुष्टि भएको हो ।