सिसिएमसीको निर्णय भाद्र१५ गतेसम्म भर्ना प्रक्रिया स्थगित गर्न सुझाव

Loading

सिसिएमसीको निर्णय भाद्र १५ गतेसम्म भर्ना प्रक्रिया स्थगित गर्न सुझाव

देशभर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना प्रक्रिया र लामो दुरिको यातायात सुचारु गर्ने निर्णय गरेको थियो तरपनी कोरोना भाइरसको बढ्दो सङ्क्रमण तथा उच्च जोखिम देखिएकाले लामो दूरीका बस सञ्चालन गर्न नसकिने भन्दै भदौ १५ गतेसम्म संचालन नगर्न सिफारिस गरिएको छ ।