कोरोना भाइरस तिब्र गतिमा बढदै रेडजोन भन्दा पनि बाहिर नेपाल

Loading

नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा ज्यानुअरी महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि मे महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम ह्वात्तै बढ्यो। तर केही सातादेखि पुष्टि हुने सङ्क्रमणको सङ्ख्या घट्न थालेको छ ।