कोरोना Made in china रहेको जापानी बैज्ञानिकको दावी : असोक कु. यादव

Loading

असोक कुमार यादव
केन्द्रीय अध्यक्ष स् आम आदमी पार्टी नेपाल, काठमणडौ

जापानी बैज्ञानिकद्धारा चिनको भयो भण्डाफोर अहिलेको स्थितीमा चिनको भनाइ अनुसार चमेरोबाट कोरोना सरेको भन्दै आएको तर हालै जापानी बैज्ञानिक डा. टासुको जो जापानको नोवेल पुरस्कार बिजेता पनि हुन उनि युहान ल्यावमा बर्ष काम गरेका थिए हाल उनि जापान मै बसेका छन् उन्को भनाइ अनुसार यो कोरोना प्रकृतिक भाइरस नभइ मानब निर्मित भाररस हो भन्ने यकिनका साथ भनेका छन् उनका भनाई अनुसार यो भाइरस प्रकृतिक भएको भए एति धेरै मानब मर्ने थिएन उनको भनाइ अनुसार यो मानले बनाएका एक किसिमको जैविक हथियार जस्तै हुन उनले अगाडी थपे कि हरेक देशको आफनो तापमान हुन्छ उक्त तापमानको आधारमा प्रकृतिक कोरोना धेरै गर्मि भएको ठाउमा नष्ट भएर जान्थ्यो तर त्यसो भएन हरेक देशका यो भाइरस एक नासको माहामारी फैलाउदै गइ रहेकोले पनि यसलाई प्राकृतिकको देन भन्न मिल्दैन डा. टासुको ४० बर्ष जिवजन्तु काथि अध्ययन गर्नु भएको हो तर त्यती बर्षमा कहिले पनि यस्तो किसिमको माहामारीको जानकारी समेत आएन बैज्ञानिक टासुकोको यकिनका साथ भन्नुका कारण पनि उनि बर्ष उक्त ल्यावमा काम गरेकोले पन त्यहाका हरेक कर्मचारी, बैज्ञानिक ल्याब कर्मचारीहरुलाई राम्ररी चिन्नु हुन्छ त्यसले पनि यस्तो यकिनका साथ भन्न सकेका होलान कोरोना पछि उनि यसहाका हरेक कर्मचारीलाई समपर्क गरे तर कोही कसैले पनि जवाफ दिएन त्यस पछि उनलाई लाग्यो त्याहा सबै यो माहामारीको कारण मरे भनेर उनको सोच अनुसार यो कोरोना १०० प्रतिशत मानव निर्मित भाइरस हो यसमा कुनै दुइ मत छैन डा. टासुकोको यकिन एति सटिक छन् कि उनले भने यदी कोरोनाबारे मेरो भनाई गलत ठहरे मैले पाएको नोवेल पुरस्कार देशलाई फिर्ता गर्दिन्छु उनको भनाई अनुसार चिन आफनो गल्ति लुकाएर चमेरोमाथि थुपारेको उनका अनुसार आफनो गल्ति लुकाउन चाइना आफनो ल्या कर्मचारीलाई समेत मारेको होलान अर्का एक बैज्ञानिक लुइक मोन्टिनयर जसले एडस भाइरसको खाजि गरेका थिए उनका भनाइ अुसार पनि कोरोना भाइरस प्रकृतिक नभइ मानव निर्मित हो भन्ने ठोकुवा भने अमेरिका बृटेनका बैज्ञानिकले पनि भनेका छन् यो भाइरस चिनले नै हो बनाको यास्तो भाइरस प्रकृतिको निर्माण हुँदै हैन यो भाइरस प्रकृतिको भएको भए एति ठुलो गतिमा सर्ने थिएन एति धेरैमात्रामा मान्छे मर्दैनथे बिश्वको हरेक बैज्ञानिक यकिनका साथ भन्दा पनि चिनले ठाडै अस्विकार गरेकाछन् यस्को अथै के बिश्वका सबै बैज्ञानिक असफल बैज्ञानिक हुन ? चाइनामात्र बिश्वमा सत्य बोल्ने हुन ? यो धर्तिमा जाती बस्ने हकअधिकार चाइनाको त्यती नै अरु देशहरुको पनि हो भन्ने आरोपहरु चाइना माथि लाग्दै आएका छन

 

फेसबुक/युटुववालबाट साभार
लिङ्क हेर्न क्लिक गर्नु होस

https://www.facebook.com/happyindiahappy/videos/263827321342523/