![]()
pnews.com.np : कोरोना माहामारी बिच जनता र व्यावसायीहरु आफनो बिकल्प खोज्न थालेका छन् । बीरगंजमा व्यापारीद्वारा पसल खोल्नकालागि आन्दोलनको तयारी गर्दै गरेको जानकारी आम आदमी पार्टीका प्रबक्ता भरत भुषण पाण्डेले दिए । पाण्डेका अनुसार ३ महिना लामो लकडाउनका कारण जनता र व्यापारीमा डुलो निराष्ता छाएको छ । अहिलेको स्थिितीमा जनतासंग खान लाउन न पैसा छ न खाद्यान्न नै यस्तो अवस्थामा कहि कतैकाम गरि आम्दानीको श्रोत बढाउने हरेक सम्भव प्रयास गर्ने भनी आन्दोलनको माध्यमबाट लकडाउन अबज्ञा गर्ने तथा व्यावसायीहरुको पनि अवस्था त्थस्तै देखियो पसलमा भएको खाद्यान्न बिग्रीने, ढुसी पर्ने, मुसाले खाने कारणले बन्द रहेको व्यावसाय त्थसमाथि सामान बिग्रेर जाने त्रासले पनि लकडाउन आबाज्ञा गर्ने पक्षमा व्यावसायी । व्यावसायी र जनताको भनाइ अनुसार सरकारले हाम्रो लागि केही गरेको देखिएन मात्र हाफनो स्वार्थ र भ्रष्टाचारलाई मात्र प्राथ्मिक्ता दिएकाले यो सरकार देश र जनातको भन्दा पाि निजी स्वार्थ पुर्ति मै रमाएकोले यो हदम चालेको एक आन्दोलितले भने । यदि व्यापारीले कर तिर्ने काम गर्छन भने सरकारले सुबिधापनि दिनुपर्छ । घरमा र खानपिनको व्यवस्था सरकारले गर्नु पर्ने हो । अरू देशमा कोरोना पीडित व्यावसायीहरूलाई सरकारको तर्फबाट विभिन्न सेवासुविधा दिइएकै छ तर नेपालमा किन छैन के जनता सरकारलाई पाल्नकै लागि हुन् त ? अरु देशमा मजदुरी गरिखानेहरुको खातामा नगद सहयोग भएको छ तर नेपाल सरकार मात्र कर असुल्ने र भ्रष्टाचारी गर्ने सम्म सिमित रहयो । यस भ्रष्ट निती प्रति गरिएको आन्दोलनको आम आदमी पार्टी नेपालको पूर्ण रुपमा समर्थन छ ।
You must be logged in to post a comment.