![]()
बेंगलुरुमा । पश्चिमी बेंगलुरुमा एक २५ बर्षे महिला यौनकर्मीको लाश भेटिदा प्रशासनमा खैलाबैला मच्चियो । घटनाको शंकामा एक निजी फर्ममा कार्यरत गार्डलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका प्रहरीले आफ्नो अपराध स्वीकार गरेको छ । आफ्नो पतिबाट अलग भएपछि उक्त महिला आफ्ना छोरासँग राजाजीनगर क्षेत्रमा बस्थिन । पुलिसका अनुसार मुकुन्द नामको गार्डले महिलालाई जनवरी ११ को साँझ एक बजे भेट्यो जब उनी मन्ड्याको लागि बस पक्रदै थिए । यस अवधिमा, महिलाले यौन सम्पर्ककालागि प्रस्ताव राखिन जस् अनुसार महिलाले गार्डसंग २५०० मागिन तर गार्डले २५०० दिन नमाने पछि अन्तमा १५०० रुपैयाँमा कुरा मिल्यो। उक्त महिलाले ५०० रूपैयाँ अग्रिम लिएकी थिइन र त्यसपछि ती दुवै जना बसबाट राजानगर आए, यहाँबाट महिलाले गार्डलाई आफु बसेको डेरा लिएर आइन । महिलाले उनलाई सुरक्षित सेक्सको लागि कन्डम प्रयोग गर्न आग्रह गरे तर उनी त्यसका लागि तयार भएनन् र आफ्नो पैसा मागे । उक्त महिलाले पैसा फिर्ता गर्न अस्वीकार गरे र धम्की दिए कि यदि उनले कन्डम बिना यौन सम्बन्ध राखे वा पैसा मागे भने उनी हल्ला गरि मान्छे बालाउन सक्नेछिन । प्रहरीले यौनकर्मीको हत्या गरी मुकुन्दको भनाइ उद्धृत गर्दै भने गार्डले उसको झोलाबाट चक्कु निकाले र धम्की दिए यदि महिलाले पैसा फिर्ता गरेन भने उसले प्रहार गर्नेछ । तत्काले दुबै बिचमा चर्को बहस भयो र गार्डले महिलालाई छुरीले प्रहार गरे प्रहार पश्चात महिलाले कराउन थाल्दा गार्डले महिलाको घाँकीमा प्रहार गरि मारे । यो घटनाको विषयमा उक्त महिलाको छोरा स्कुलबाट फर्के पछिमात्र प्रहरीलाई जानकारी भयो । आरोपितलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश ज्यानमार्ने मुद्दा चलाई कार्वाहीको प्रक्रिया अघि सारेका छन् ।one.india.news