![]()
यस Peoples News Media Pvt. Ltd. मिडियालाई आफनो कार्य क्षेत्र विस्तारका लागि निम्न विवरण अनुसारका कर्मचारी चाहिने भएकोले इच्छुक भएका उक्त काममा दक्ष भएका व्यक्तिलाई यसै सुचना मार्फत आवहन गर्दछौं ।
- कर्मचारी चाहिने स्थान स् सप्तरी, उदयपुर, सिरहा, धनुषा, महेत्तरी, सर्लाही, रौतहट, चितवन, लुम्बीनी, बाँके बर्दिया, नेपालगंज for reporter
- काठमाण्डौका लागि Reporter, Editor, Computer Design
- इच्छुकले आफनो सम्पुर्ण प्रमाणपत्र बायोडाटा सहितको कागजातहरु यस मिडियाको झबष्मिा पठाउनुहुन अनुरोध छ ।
- छनौटमा परेकाहरुलाई Email & फोन नं. मार्फत जानकारी दिइनेछ ।
- यस मिडियाबाट दिइने सेवा सुविधाहरु :
- मासिक तलव,
- खाजा खर्च,
- पेट्रोल खर्च,
- मोवाइल खर्च : आदी बारे छनौट पश्चात आपसी सहमतिमा तय गरिनेछ ।
सम्पर्क ठेगाना :
Central Office Kathmandu
Peoples News Media Pvt. Ltd.
email : peoplesnews2069@gmail.com
address : koteshwor – 32, Ktm, Nepal