लुकीछिपी नेपाल आउनेहरुलाई रोक्न असफल सुरक्षाकर्मि : रणवीर नारायण श्रेष्ठ

Loading

pnews-रणवीर नारायण श्रेष्ठ सिरहा : कोरोनाको माहामारीको अवसथा जुन हेर्दे आइरहेका छौं । यो समस्यालाई स्थिति भन्दा बाहिर जान नेपाल सरकारले जुन लकडाउनको तयारी गरे उक्त कार्यमा पनि सरकारद्धारा खासै कडा नगरिएको देखियो जस्मा सरकारले सवारी पास दिने चलन जुन ल्याए त्यसबाट पनि कोरोना सर्ने सम्भावना अझ बढी देखियो । र भारतबाट पनि लुकीछिपी नेपाल आउनेको संख्या उतिकै रहे नाकामा पनि सुरक्षकर्मीबाट कुनै खासै रोक टोक नदेखिएकोले पनि नेपालमा कोरोना संक्रमितको संख्या अझ बढने जस्तो देखिएको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या बढने क्रम नियन्त्रण भन्दा बाहिर रहेकोले गर्दा पनि नेपालमा कति बढने हो यकीन गर्न समस्या भै रहेको छ । कतिपाय ठाउँमा नाकाको छेउ छाउ नदीको किनार किनारकोबाटो समातेर भारतबाट मानिसहरु नेपाल आनाले पनि यहाँ थप समस्या देखिन थालेको हो । नेपाल छिर्नेहरुको तरिका पनि अचम्को छ हरेकले नेपाल छिर्न अनेक बाहाना बनाइ सुरक्षाकर्मिलाई छल्ने गर्ने गरेको देखिन्छ जस्तै काइ घाँस काटेर आएको जस्तो गर्ने कोइ तरकारी ििलएर आको जस्तो गर्ने कोइ खेत हेर्न गएको जस्तो गरेर आउने गरेकोले पनि नेपाल असुरक्षित रहेको देखिन्छ यस विषयमा समय मै नेपाल सरकार सुरक्षाकर्मि र स्थानियहरुले आ आफनो तरिकाले सुरक्षा अपनाउनु पर्ने दखिन्छ । अथवा भनौ सके तारबार लगानाले पनि यस्तो समस्याबाट बच्न धेरै हद सम्म मिल्ने हने थियो । ४ ५ दिन अघि भारतबाट लुकी छिपी नेपाल आएका सदा र अन्सारी थरका २ जनालाई खोज तलाश गरि २ दिन पछि कोरोन्टाइनमा राखिएको जानकारी पाईयो तर निजहरुलाई कोरोन्टाइनमा राख्नु भन्दा पहिला काहँ काहाँ को को संग भेटे भन्ने समस्या पनि उच्पन्न भएको छ । यो समस्या भनेको भारतबाट आए पछि जानकार िनदिकन लुकेर बस्ने बानीले हो अन्यथा जानकारी गराइ आए यस्ता समस्या त्यति ठुलो नहुने जानकारी स्वास्थ्य कर्मिबाट पाए । हसन त २ नं. प्रदेश पुरै रेडजोनमा परि सके सिरहा बाँकी थियो त्यो पनि आज १ जना भेटेर सिरहा पनि आ देखि अछुतो रहेन भन्ने जानकारी पाईयो यसरी २ नं. प्रदेशमा ८ आटै जिल्ला रेडजोनमा पर्नु दुर्भाग्यपुर्ण हुनु हो । र सरकरा र जनताको लापार्वाही पनि हुन । अहिले देशको हरेक क्षेत्रमा एउटा समस्य के छ भने गाउले जिवन होस वा शहरी जिवन सबै ठाउँमा मान्छे हुल बनाएर आउने पसल खोली बिक्रि बितरण गर्ने तथा स्रक्षाकर्मिलाई देख्ने वितिकै बन्द गरेर भाग्ने बानीले पनि लुकी छिपी मान्छेहरुको हुलले गर्दा लकडाउन त्यति खार्सै पाल्ना नभएको जस्तो देखिन्छ । यस बारे सिडिओ, सुरक्षाकर्मि, प्रसाशनले उचित कदम चाल्नु पर्ने आवश्यक भएको पनि देखिन्छ । हरेक सुरक्षा निकायले विभिन्न स्थानिय संघसंस्थाहरु संग समन्वय गरेर टोल टोलमा स्वयम सेवक तयार गरेर परिचालन गरे यस समस्यालाई केही हद सम्म रोक्न सकिनेछन् । अहिले अवस्थामा ु्रक्षानिकायहरुले राजमार्ग भन्दा भित्रतिर ध्यान नदिनु पनि एक प्रकारको छुट नै हो जनताका लागि तसर्थ यसता गतिविधि तिर पनि ध्यान जानु नै अहिलेको परिस्थितिको माग हुन । केपी शर्मा ओलीले अस्तिको समयमा घ दिन लकडाउन खुकुलो गर्दाले नै हो देशमा ह्वातै २०० जना संक्रमित देखा पर्नु प्रधान मन्त्रि जस्तो गरिमामय पदमा बुेर गरेको निर्णय अति नै हास्यपद रहेको छ । पिएम भनेको लिडर हुन देशको हरेक राम्रो नराम्रोकामको दोष लिडरलाई नै हो जाने त्यसबारे पनि नसोचि कस्तो खाल्को मान्सिक्ता देखाए जसको परिणाम नेपालले संक्रमितको संख्या बढाएर लिनु पर्ने भए । यसो हेर्दा अरु देशको तुल्नामा नेपालमा खासै संक्रमित नदेखिएको हुँदा समयमै सरकार र अरु निकायहरुले आफनो आफनो ठाँउबाट लकडाउनको राम्रो पहल गर्नु पर्ने देखिन्छ तथा नेपाल सरकारले पनि अवको समयमा जनताको लागि पनि राहत स्वरुप केही सामाधानहरु गर्नु पर्ने भन्ने जानकारी दिनु भयो वहाँको भनाई अनुसार यस्तै रहे दैनिक ज्यालादारी मध्यवर्गिय र अवको समयमा हुनेखानेलाई समेत समस्या उत्पन्न हुने देखिन थालेको छ भन्ने तिर पनि सोच्न सरकार संग आग्रह गर्नु भयो । रनवीर नारायाण श्रेष्ठ सिरहाबाट ।