लिपुलेकबारे सबैको ध्यान भारततिर भै रहदा चिनले गरे सगरमाथा कव्जा

Loading

pnews : सधैं साथ दिईरहने चिन (उत्तरी छिमेकी) को पनि पछिल्लो समय क्रियाकलापहरु परिवर्तन हुदै आईरहेका छन । उत्तर भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुले समाचार सम्प्रेषण गरेको केहि दिन नबित्दै गुगल म्याप्समा सगरमाथा नेपाली भुभागबाट चिनमा देखाउन थालेको छ । पछिल्लो समय नेपाल दुई ढुंगा बिचको तरुल जस्तै भएको अबस्था भोगिरहेको छ । भारत को सिमा मिचाहा प्रवृति त पहिला बाट नै थियो यतिसम्म कि बुद्दको जन्मस्थान भारत भन्दै नक्कलि लुम्बिनी बनाउन पनि पछि परेन। पछिल्लो समय कालापानी – लिपुलेक – लिम्पियाधुरा नेपाली भुभाग पनि आफ्नो दावी गर्दै आईरहेको छ । गुगल म्याम्स एक बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन /वेब) हो ।यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ । यसरी उत्तरी छिमेकि चिन ले सगरमाथा र दक्षिण को छिमेकी भारतले लुम्बिनीमा बेला – बेलामा कन्ट्राभर्सी प्रचार गर्दै आएका छन ।