![]()
pnews : Tarai : नेपालमा अहिले २ देशले गर्दा तनावको सृजना उतपन्न भएको छ जस अनुसार केहि दिन अधि भारतले नेपाली भुभागमा सडक बनाए भने अर्को तिर चिनले सिंगै सगरमाथा नै चोरे तर नेपालमा यो दुवै बिषयमा आवाज उठनु पर्ने ठाउँमा लिपुलेक बारे मात्र आवाज उठदा सगरमाथा के नेपालको हैन त ? हो भने सगरमाथा बारे चिन बिरोधी कार्य किन हसन नसकेको भन्ने सवाल पनि जन मानसमा उठन थालेको छ । यसै बिच देशमा सबै तिर लिपुलेक बारे आवाज उठदा सगरमाथाबारे कही कतै कुनै आवाज नउठाउदा तराइका जनताले लिपुलेक संग संगै चिन विरोधी आन्दोलन पनि सुरु गरेका छन उनको भनाइ अनुसार केही राष्ट्रबादीहरुले गर्दा अहिले नेपालमा बढी भारत केन्द्रीत आन्दोलनमा हुने गरेको तर यसै बिच चिनले सगरमाथा चोर्दा कहि कतैबाट चुइक्क सम्म नबाल्नाले हामीलाई लिपुलेकको साथ साथै सगरमाथाको पनि उतिकै माया रहेकोले यो go Back China r Go Back India आन्दोलन पनि गरेका छौं भन्ने जानकारी दिए। बिरोधि समुह मध्येका एकको भनाए अनुसार नेपालको मेची महाकाली जहाँ बसे पनि हामी नेपाली हौ नेपालको जहाँ सुकै को भाग कोही कसैले चोर्दा हामीलाई दुःखछ, नेपालका राष्ट्रबादी भनाउदा कोही पनि सिमाको रक्षा गर्न आउदैन सिमाको रक्षा हामी सिमा नजिक बस्ने विभिन्न जातजाती र धर्मका समुहले गर्छौ राष्ट्रबादी भनाउदाहरुले मात्र राजनीति गर्ने हो उफ्रिने हो शान्त हुने हो । अहिले देशमा सगरमाथा र लिपुलेक एउटै समस्या हुन तर यहाँ के हो किन हो हामीले बुझन सकेनौ के लिपुलेक मात्र हो हाम्रो सगरमाथा होइन किन सगरमाथाको कुरा कही कतै उठेन किन ? अर्का एक सहभागीका अनुसार अहिले २ किसिमको भाग चोरी हुँदा आवाज मात्र लिपुदलेकको उठदा नेपाल चिनको इसारामा चलेको हो की भन्न्े भान पनि हुन लागेको छ । तर हामीलाई भारत होस वा चिन दुबै चोर हुन हाम्रो भुभाग फिर्ता लिन्छौं लिन्छौं । यसै गसर एक स्थानिय सहभागी जुन सरकार प्रति आक्रोस पोखदै भने हामी पनि नेपाल कै बासिन्दा हौ र नेपाललाई आफनो जिउ ज्यान भन्दा पनि धेरै मान गछौं तर सरकार र उसका केही आसेपासेले गर्दा जुन भेदभाव देशमा चल्दै छन त्यसकै परणम हुन अहिलेको लिपुलेक बारे बोल्ने सगरमाथाबारे मौन रहनु । नेपाल सरकरा संग आग्रह गर्द छौं लिपुलेक र सगरमाथा दुबै यो देशको सम्पति हुन काखा र पाखा गरे हामी चुप लागेर बस्दै नौ देशको सम्पति संग राजनिति गरे हामी चुपलागेर पनि बस्न नसक्ने जनभावना व्यक्त गर्नु भयो ।
हो अहिले जनताको र देशको आश्यक्ता नै लिपुलेक र सगरमाथा बार एक नाशको आवाज उठनु हो तर नेपालका केही जनता चिनको व्यवहारबाट किन चुप छन यो सोच्निय र बिचार्निय विषय देखियो । लिपुलेक हाम्रो देशको भाग हो तर चिनले चोरेको कुरा त नेपाललाइ विश्वमा सिर ठाडो राखेर हिडने कुरो हो त किन जनात चुप ? किन जनता मात्र लिपुलेकलाइ प्राथ्मीक्ता देको हो त ? एक बिद्वानका अनुसार नेपाल चिनको गल्तिलाइृ गल्तिनै नमाने देशमा ठुलो अनिष्ट हुने पक्का हो ।