देश र जनताको चिन्ता भन्दा पनि नेकपालाई कुुर्सी कै चिन्ता : आम आदमी पार्टी नेपाल

Loading

pnews/ktm : संसार कोरोना वाइरससंग लडदै तर नेपाल सरकार सता सुखकोलागि लडदै जनता भोकमारीसंग लडदै नालायक नेताहरू त त म म गर्दै । वाह नालायक सरकार देशको स्थिति गम्भीर बन्दै गईरहेको अवस्था हुदा पनि आ आफनै फाइदाका लागि मात्र सोच्ने सरकार नेपालमा छन् । प्रचण्ड सता आफुसंग कसरी आउँछ भन्दै जनतालाई वेवास्ता गर्दै चलखेलमा व्यस्त देखिन्छन । प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले आफ्नो कुर्सी कसरी बचाउ भनी चिन्तित देखिन्छन । देशको अर्थतन्त्र धराशायी हुने अवस्थामाछ तर हाम्रो नेता र मन्त्रीज्यूहरुलाई कुर्सीकै चिन्ता छ यस्तो बेला जनता चुपचाप घरमा बसी भोक भोकै लकडाउनको पालना गरिरहेका छन। आवाज उठाउ भने कोरोना वाइरस तीव्र गतिमा फैलिएने डर आखिर हाम्रो देशका नेताहरू किन बुझिरहेका छैन यो बेला सताकोलागि लडाई गर्ने बेला हैन जनताको सेवा गर्ने बेला हो ।सरकारले पनि लकडाउनको पुर्ण फाईदा उठाको देखिन्छ जनता कुनै पनि अवस्थामा विरोद्ध गर्न सडकमा आउदैन जसको फाईदा उठाउन नेताहरु लागि परेका छन् 

Leave a Comment