![]()
Peoples news आज कता राहत पाइन्छ भन्दै हिँड्यो। भेटे फारु गरेर खायो। दिन–रात कटाउन अब समस्या सुरु भएको छ, उनीजस्तै मजदुरको पुनः उद्योगमा गएर कमाउने आशा लम्बिँदो लकडाउन र बढ्दो कोरोना संक्रमण कारण चाँडै पूरा हुने देखिन्न । दिनभर काम गरेर बेलुकाको छाक टार्ने मजदुरको अवस्था दयनीय बन्दै गएको छ । लकडाउन भएको दिन देखि नै जनता के गर्ने कसो गर्ने के खाने भनी सोच्दै दिन काटदा पनि सरकार मौन रहदा शहरबाट पैदल हिडने यात्री हरुकालागि सिराहाका यूवाहरु उक्त यात्रीहरुका लागि केही राहत हुने गरि सह्रानिय कार्य गर्दै आएको छ
धनगढी ११ सिरहाका यूवा दिवयानन्द यादव, ध्रुव साह र राम साहको पहलमा ६ गते देखि बिहानै ५ बजे देखि ६ बजे सम्म यात्री हिडने बाटोमा यात्रीहरुलाई सहज हुने गरि भुजा, दालमोठ, पानी, चाउचाउ वितरण गर्दै आउनु भएको छ । नेपाल माहामारमिा परि रहेको अवस्थामा हुदा पनि सरकार मौन रहदा यि यूवाहरुको कार्य हेदा यात्रीहरु खुसी हुने गरेको छ ,। भए यात्रीको भनाई अनुसार हामी पैदल हिडदा बाटोमा कही कतै पसल खुलेको हुदैन त्यसकारण भोक भाकै हिडनु पर्ने हुन्छ तर यस्तो यूवाहरुले बाटोमा हिडदै जाने यात्रीलाई दिएको सेवाले हामी राहत लिई खुसी खुसी आफनो बाटे हिडछौं ।