नेपालमा दशैं

Loading

Peoples News नेपालमा दशैं दशैंमा टीका लगाएपछि पिङ खेल्दै मान्यजनहरुको हात बाट टिका लगाई सके पछि मिठा मिठा भोजनहरु गरेर पिङ्ग खेल्ने चलन नेपालमा रहेको छ। दशैँ लागे लगतै नेपालमा लिङ्गे पिङ्ग बनाएर गाउघरमा दशैँ लागेको संकेत पनि दिद छ। यो चलन नेपालमा पिता पुर्खाकाल देखि अहिले सम्म चलि आएको छ। नेपालमा दसैँका दिन देवी भगवतीको पुजा आरधना गरि पुराण लगाई पनि मनाइन्छ। देवी देवी भगवतीले सबै दुख हरेर खुसियाली लेउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवी भगवती को पुजा आरधना गरिन्छ।

Leave a Comment