पर्साको करजिनिया नदिबाट चोरी गरि ल्याईएको बालुवा ट्याक्टर सहित प्रहरी नियन्त्रणमा

Loading

पिपुल्स न्युज पर्सा : दिनहु देशको बिभिन्न भागबाट नदी दोहन गरि बालुवा गिट्ट चोरी बाटो प्रयोग गरेर चोरी निकासी भै रहदा पर्सा प्रहरीले उक्त कार्य रोक्न आफनो पहलमा चोरी गर्दै गरेको अवस्थामा भारी मात्रामा जिल्ला पर्सा पर्सागढि नगरपालिका वडा नम्बर २ छतिवन टाडि स्थित इ. प्र. का. पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले करजिनिया नदिबाट चोरी गरि ल्याई रहेको बालुवा लोड ३ वटा ट्याक्टर नियन्त्रणमा लिई कार्वाहीको लागि नगरपालिका कार्यालय पर्सागढि पठाएको ।

Leave a Comment