लुकाई छिपाई राखेको सालको काठ पर्सा प्रहरीको नियन्त्रणमा

Loading

पिपुल्स न्युज पर्सा : तराईको धेरै जसो ठाउँमा चोरी पैठारीको घटना नौलो होईन यसै क्रम्मा अस्थायी प्रहरी पोष्ट मनवा पर्सा र इ.प्र.का. पटेवा सुगौली पर्साको संयुक्त टोली द्वारा आज ५ः३० को समयमा जि. पर्सा पर्सागढी न.पा. वार्ड नं. १ कोइलाभार टोलमा परालमा लुकाई राखेको बिशेष सुराकीको आधारमा खोजतालाशी गर्दा बरामद भएका साल जातको गोलिया थान –७ उल्लेखित बिबरण नापका उक्त काठ सब डिभिजन वन कार्यालय सखुवनिया पर्साको जिम्मा लगाइएको छ ।
(७ फिट ४० इन्च – १) (४ फिट ३५ इन्च – २),  (४ फिट ३० इन्च – ४)

 

 

 

 

 

 

 

Leave a Comment