नेपालमा भ्रस्टाचारले लियो उग्र रुप

Loading

पिपुल्स न्युज : नेपाललाई लुछी लुछी खाने योजना अनुसार लागेका गिद्ध भन्ने तत्वले सक्दै देश गरेको एक सर्बेछणले जनाएको छ । सर्बेछणले दिएको जानकारी अनुसार देशमा स्थानीय तह देखि केन्द्र सम्म मै सबै भन्दा बढी सरकारी कर्मचारी नै दोषी रहेको प्रस्ट भएको छ ।

देश कसले लुट्यो, कसले डुबायो, कसले डुबाउदै एक सर्बेछण अनुसार देशभरी भ्रस्टाचारमा सबै भन्दा बढी सरकारी कर्मचारी नै संलग्न, सरकार भन्दा बाहिर बसेका नेता समेत बिचौलियाको कार्य गर्दै

Leave a Comment