यस पटक तिहारको ९ दिन लगातार बिदा

Loading

पिपुल्स न्युज काठमाडौँ : सरकारी कर्मचारीले तिहारमा ९ दिन बिदा पाएका छन् । उक्त बिदा अवधिमा शुक्रबार एक दिनमात्रै कार्यालय खुल्ने हुनेछ ।

सरकारको क्यालेण्डरअनुसार तिहारको बिदा लक्ष्मी पूजाको दिनबाट सुरु हुन्छ तर भोलि शनिबार काग तिहार भएकाे हुँदा सरकारी कर्मचारीले तिहारमा लामाे बिदा पाएका हुन्

सरकारी कार्यालय मंसिर १ गतेबाट खुल्नेछन् ।

Leave a Comment