![]()
पिपुल्स न्युज काठमाडौँ : भेदभाब ले जरा गाडेको जातियताको मानसिकता बोकेको समाज : आरती साह र मुस्कान खातुन बीच के फरक छन् मुस्कान खातुन पनि एसिड पिडित र आरती साह पनि एसिड पिडित तर एकजना परिवार पालन सडकमा तरकारी बे्छन भने अर्कोलाई संसारले सहयोग गर्ने होडबाजी गर्दै करोडौ सहयोग गरेका छन्

किन यो एक सोचनीय बिषय हुन आरती साह र मुस्कान खातुन दुवै मधेस प्रदेश का बासिन्दा हुन ता पनि एकै प्रदेशकी हुदा पनि एक्लै सडकको बास अर्कोलाई महलको किन सरकारको समेत हेर्ने ब्यबहार. किन फरक भए के आरती साह एसिड पिडित भए पनि सरकारको नजरमा खासै महत्ब राखेन तर उही बिषय बस्तु र अबस्थामा मुस्कानले मात्र देश विदेश बाट किन सहानुभाती पाए यो भेदभाब मधेस प्रदेश को लागि एक थप्पड हुन