![]()
पिपुल्स न्युज : देशमा प्रयाप्त कृषि श्रोत साधन हुँदा पनि त्यसको सदुपयोग नहुनु देशको लागि एक अभिसाप नै हुन देशका हरेक कुनाका उपभोक्ता आफ्नै देशमा श्रोत साधन प्रयाप्त हुदा हुदै पनि बाहिरी देशमाथि निर्भर रहेको देखिन्छ
देश भरि उपभोक्तालाई नै सहि दिशा देखाउन वा दिन सके उपभोक्ता स्वयम् अतंनिर्भर हुन सक्ने देखिन्छ यस बाट देशको अर्थ तन्त्रमा समेत सुधार आउन सक्ने सम्भावना देखिन्छ
देशमा जुनसुकै सरकार आओस जति सुकै खोकर आओस सबै
यसै आधारलाई मध्य नजर गर्दै जनजीविका बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्यलाई लक्षित गरि कृषि क्षेत्र मा अबस्यकता अनुसारको लगानी गर्ने तथा उत्पादित बस्तुको समेत विभिन्न ठाउँमा उपभोक्ता पसल संचालनमा ल्याई संस्थाबाटै बजार ब्यबस्थापन गर्ने गरि माघबाट आफ्नो योजना ल्याउने तयारी मा रहेको छ
संस्थाले ल्याएको यस किसिमको योजनाको समर्थन गर्दै आबद्ध सदस्यहरुले स्वागत गर्दै पूर्ण रुपले साथ दिने भन्दै अब्धता जनाएका छन्
संस्थाले एक बर्ष अघि ऋण सेवा दिई संचालन गरायका कृषि पसल तथा डेरी का संचालक राजिब ढुंगेल भन्नु हुन्छ बिगत को समयमा संस्थाका सदस्यहरुकै कारण संस्थाको नाम डुब्ने अबस्थामा हुँदा हुदै पनि अडिग भएर लागेका संचालक्का कारण सहकारी ले आफ्नो केचुली फेर्दै सफलता हात पारे केहि साथ र सहयोग हामी ऋणी हरुले पनि दियौ