![]()
पिपुल्स न्युज अजय साह जनकपुर : नेपालमा बिभिन्न तबरबाट नेता भनौदहरुले हरेक क्षेत्रबाट जनतालाई दबाएर राखने चलन रहेको छ यहाँ जनता भन्दा पनि नेताले नै सम्पूर्ण अधिकार आफ्नो क्षेत्र भित्र राखेका छण जनता मात्र आन्दोलन गर्ने र देखाउने मुखौट़ा हुन् मधेसको नाममा पसल खोलेकाहरुको निजि स्वार्थपूर्तिका लागि मात्र प्रदेश 2 मधेस नाम राखे भबिस्यमा ई सब्दलाई नै राजनीति को रुप दिएर अगाडी बढने रणनीति अनुसार अगाडी बढेको प्रस्ट देखिन्छ!
अन्य प्रदेशको तुलनामा प्रदेश दुइ एकदमै अचम्मको छ ई नेताहरुले के आधारमा स्विकारे अहिले सम्म कै अचम्मको सब्दबाली भित्र पर्छ किन गरे कसरि गरे भन्ने सब्द पनि गौण अवस्था मै छ
नेपालबाट प्रदेश बन्दा सब भन्दा बढी हेपाय प्रदेश 2 लाइ नै भएको अबस्थामा नेताहरु आफ्नो स्वार्थको लागि पनि केहि बोल्न सकेन वा भनौ लेनदेन गरेर भए पनि चुप लागे हाल प्रदेश 2 को नक्सा हेर्दा अति नै लाजमर्दो किसिमको भाको छ
हालै नेताहरुले प्रदेश 2 को नामकरण मधेश प्रदेश राखे जुन कुरामा त्यहाका जनताको न कुनै उपस्थिति छ न त कुनै मत नै, किन नेताहरुको मात्र हस्तक्षेप ले प्रदेशको नामाकरण गरियो त के प्रदेशमा जनता छैनन् त नेताहरु मात्र छन
नेताहरुको यस क्रियाकलाप बाट असन्तुस्ट समुह, सरोकार समुह र जनता उग्र रुपमा नेताहरुमाथि खनिने र आबस्यक कारबाही समेत गर्ने निर्णय गरेका छन