![]()
पिपुल्स न्युज काठमाडौं । नेपालमा आज को’रोना भा’इरसका ४९६१ जना स’ङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनामा पीसीआर परीक्षण गरिएकोमा ४ हजार ५३४ जनामा र २ हजार ५६९ जनामा एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा को’रोना स’ङ्क्र’मण पुष्टि भएका हुन।त्यस्तै,आज ४३५ जना को’रोना मक्त भएको छ।पछिल्लो २४ घण्टामा ३ जनाको को’रोनाबाट मृ’त्यु भएको छ। हालसम्म को’रोनाबाट मृ’त्यु हुनेको सङ्ख्या ११ हजार ६२० पुगेको छ।नेपालमा को’रोना स’ङ्क्र’मणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ। यसैगरी देशमा हालसम्म २५ हजार ६८० जना सक्रिय स’ङ्क्रमित रहेका छन् ।