सरकारले गरे इतिहासमै हाँसोको पात्र बन्ने निर्णय

Loading

पिपुल्स न्युज काठमाडौं, पुस ।

नेपाल सरकारले एउटा हाँस्यास्पद निर्णय गरेको छ । शनिबार सार्वजनिक विदाको दिन सार्वजनिक विदा दिएसँगै मन्त्रीपरिषद्ले लज्जास्पद निर्णय गरेको हो ।

क्रिसमसको अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेपालमा शनिबार सार्वजनिक विदा भने हुँदै आएको छ ।

आज मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको हो ।

Leave a Comment