तिज, बिहा तथा जुनसुकै उत्सव पर्वमा श्रिङ्गारिएर हिँड्न आवश्यक सबै सामग्री सस्तो र सुलभ मुल्यमा एकै ठाउँमा [तुरुन्तै सम्पर्क गर्नुहोस्]

Loading

तिज, बिहा तथा जुनसुकै उत्सव पर्वमा श्रिङ्गारिएर हिँड्न आवश्यक सबै सामग्री सस्तो र सुलभ मुल्यमा एकै ठाउँमा [तुरुन्तै सम्पर्क गर्नुहोस्]

नारीहरुको महान पर्व तिजको रौनक गाउँ सहर सबैतिर बढिरहेको छ । तिजमा श्रिङ्गारिएर दर खाने रहर धेरै नेपाली दिदीबहिनीको हुन्छ । यसैबीच बुढानिलकण्ठ वडा नं. ३ मा रहेको “पोते घर” पसलमा तिजको उपलक्ष्यमा ग्राहकहरुको भिडा धमाधम बढ्न थालेको छ ।

कोरोना महामारी पछि खुलेको यो पसलमा हरेक सामग्री सस्तो तथा सुलभ मुल्यमा पाइने भएकाले धेरैको रोजाइमा यो पसल परेको हो ।

पसलका प्रोपाइटर बजिर खान र उहाँकि धर्मपत्नीको सरल र सद्भावमय व्यवहारले धेरैलाई पसलप्रति आकर्षित गर्ने गरेको छ । पसलमा बिहा तथा विभिन्न उत्सव पार्टीहरुको लागि श्रीगारिएर हिड्न आवश्यक सम्पूर्ण सामग्रीहरु पाइन्छ ।

चुरा, टीका, पोते, माला, धागो जस्ता नारीले प्रयोग गर्ने हरेक किसिमका सामग्रीहरु यहाँ पाइन्छन् । बिबाहमा बेहुली सिगार्ग आवश्यक हरेक सामग्री यहाँ पाइन्छ । कुनैपनि नारीलाई सस्तो र सुलभ मुल्यमा जुनसुकै सामग्री आवश्यक परेमा तुरुन्तै सम्पर्क गर्नुहोस् । सम्पर्क तल दिइएको छ ।

 

Leave a Comment