काठमाडौं उपत्यका नै बाढीको कारण अस्तव्यस्त

Loading

People’s News : गएराति परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाभित्रका अन्य ठाउँहरूजस्तै टेकुस्थित सुकुमबासी बस्ती पनि जलमग्न भएको छ। सडक र घरका तल्लाे तलाहरू पानीले ढाकेको छ ।

Leave a Comment