![]()

People’s News : बलिउड नायक सिद्धार्थ शुक्लाको हृदयघात बाट मृत्यु भएको छ । बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको आज अचानक सेप्टेम्बर २ मा मुटुको आक्रमणबाट मृत्यु भएको मुम्बईको कूपर अस्पतालले पुष्टि गरेको छ । उहाँ ४० वर्षको हुनुहुन्थ्यो । अस्पताल स्रोतहका अनुसार सुत्न अघि केही औषधि लिए उश्चात बिहान उठेका थिएनन पछि, अस्पतालको पुष्टि हृदयघातको कारण मृत्यु भयो । पोस्टमार्टम जारी छ र शव चाँडै डिस्चार्ज हुनेछ ।
