भ्रष्टाचारको अखाडा बनेको भन्दै गरिबी निवारण कोष खारेज

Loading

People’s News  : काठमाडौं : भ्रष्टाचारको अखडा बनेको गरिबी निवारण कोष खारेज भएको छ । सरकारले कोष खारेज गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै कोष खारेज गर्ने जानकारी दिएका हुन् । कोष खारेज भएपछि सरकारले गरिब परिचय पत्र बनाएर उनीहरुका लागि नयाँ कार्यक्रम ल्याउने जानकारी दिए । यसका लागि बजेट विनियोजन भएको उनको भनाइ छ ।

Leave a Comment