बजेट : नेपाल पत्रकार महासंघमा आबद्ध सदस्यहरुलाई अस्पतालमा निशुल्क उपचार हुने : कैलाश माझी/सप्तरी May 29, 2021 by पिपुल्स न्युज पिपुल्स न्युज/कैलाश माझि/सप्तरी : २०७८ जेठ १५ गते शनिबार । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्दै नेपाल पत्रकार महासंघको सदस्य रहेका सम्पुर्ण पत्रकारहरुलाइ सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने भएका छ्न । Related