![]()
पिपुल्स न्युज/कैलाश माझी सप्तरी : २०७८ जेठ १५ गते शनिबार । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्दै कृषिका लागि अनुदानको रासायनिक मल खरिद गर्नका लागी १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट चालू आर्थिक बर्षको तुलनामा हालको बजेट १ अर्व रुपैयाले वृद्धि भएको छ । साथै किसानले खाद्यान्न सामाग्री ढुवानी गर्दा लाग्ने जम्मा भाडाको २५% भाडा सरकारले अनुदानमा दिनेछ्न ।