![]()
पिपुल्स न्युज/कैलाश माझी सप्तरी : २०७८ जेठ १५ गते शनिबार । शनिबार सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्दै १६ बर्ष माथि उमेरका विद्यार्थीहरुलाइ १% ब्याजदरमा एकथान ल्यापटप किन्न ऋण दिने भएका छ्न । उक्त रिन दुई बर्ष भित्रमा भुक्तानि गर्नुपर्ने छ