अर्थमन्त्री : कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन : कैलाश माझी/सप्तरी

Loading

पिपुल्स न्युज/कैलाश माझी/सप्तरी : २०७८ जेठ १५ गते शनिबार । सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ /०७९ को वार्षिक बजेट पेश गर्दै कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । साथै कोभिड नियन्त्रणमा खोप सुनिश्चितताका लागि बजेटको कमि हुन नदिने प्रतिबद्धता जनाएका छ्न ।

Leave a Comment